Saturday, December 31, 2011

Door Shiksha Radio Program of 3 Bhadra 2068



Click Here To Download The Program

यस कार्यक्रममा शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको बारेमा जानकारी, थप पाठ्यसामाग्री स्वीकृतिका लागि पाठ्यक्रम विकास केन्द्रको जानकारी, शिक्षा पत्रकारिता पुरस्कार सम्बन्धी जानकारी र रेडियो क्विज सम्बन्धी जानकारी सुन्न सक्नु हुनेछ ।

Door Shiksha Radio Program of 28 Shrawan 2068



Click Here To Download The Program

यस शैक्षिक कार्यक्रममा इभेन्ट परियोजना सम्बन्धी विषयमा डा लेखनाथ पौडेल सँगको कुराकानी सुन्न सक्नुहुनेछ । यो कार्यक्रम साँझ ७-३० बजे रेडियो नेपालबाट २८ श्रावण २०६८ मा प्रसारण गरिएको थियो । कार्यक्रम प्रस्तोता श्री विनिता अधिकारीले लिनुभएको अन्तर्वाताको अंश । Source : http://nced.gov.np

Sunday, October 9, 2011

Door Shiksha Radio Program of 21 Shrawan 2068



Click Here To Download The Program

TRIAL VERSION
शैक्षिक सूचना र संचारको दिशामा हामी के कार्यक्रम संचालन गर्दैछौं र हाम्रो भावी योजना के छ, यस विषयमा जानकारी मूलक प्रस्तुति

यस रेडियो कार्यक्रममा शैक्षिक जनशक्ति विकास केन्द्रको दूर शिक्षा तथा खुला सिकाइ महाशाखालाई शैक्षिक सूचना तथा संचारको समेत कार्य गर्ने गरी कार्य विवरण थप गरिएको सन्दर्भमा यस केन्द्रका निर्देशक श्री टेकनारायण पाण्डेज्यूले दिनुभएको अन्तवार्ताको अंश सुन्न सक्नुहुनेछ । निर्देशकज्यूबाट शैक्षिक सूचना र संचारको दिशामा शैक्षिक जनशक्ति विकास केन्द्रले के कार्यक्रम संचालन गर्दैछ र भावी योजना के कस्ता छन् भन्ने विषयमा जानकारी दिनु भएको छ। कार्यक्रम प्रस्तोता श्री विनिता अधिकारीका साथमा श्री कुन्ती अधिकारीले लिनुभएको अन्तवार्ताको अंश ।

This program, originally broadcast over by Radio Nepal every saturday at 7:30 PM. is now available in the web as well. This is an educational radio program produced by National Centre for Educational Development, Ministry of Educational Nepal. This program covers mainly the issues of education in Nepal including distance learning, professional development of teachers and in fact very useful for students, teachers and educationist as well.

However, to listen this program you have to install flash player in your machine. You can also download mp3 file and listen later in your mobile phone, flash card memory and in computer.

We appreciate any critricism corresponding improvement of the radio program and outlook in this blog.

Originally you can also download this program from National Centre for educational development's website http://www.nced.gov.np

Original Source : http://www.nced.gov.np/filedownload.php?download=resume&file=download_623013279.wav&option=download