Sunday, January 1, 2012

दूर शिक्षा २०६८



Click Here To Download This book.

शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरको प्रकाशन दूर शिक्षा २०६८ को अङ्क यहाँहरु समक्ष छ । दूर तथा खुला शिक्षासँग सम्बन्धित खोजमूलक अनुसन्धनात्मक र नयाँ विचारहरुको सँगालोको रुपमा यस प्रकाशनले शिक्षा क्षेत्रमा कार्यरत शिक्षा प्रशासक योजनाकार अनुसन्धानकर्ता व्यवस्थापक शिक्षक अभिभावक र विद्यार्थीहरुलाई ठोस सहयोग पुर् याउने छ भन्ने अपेक्षा लिइएको छ ।

No comments:

Post a Comment