Sunday, January 1, 2012

परिसम्वाद कार्यक्रम



Right Click To Download This Program

यो वर्ष "श्रम, सीप र प्रविधियुक्त गुणस्तरीय शिक्षा, विद्यालय शान्ति क्षेत्र नेपालीको इच्छा ।" नाराका साथ राष्ट्रिय शिक्षा तथा साक्षरता दिवस मनाइयो । शिक्षा दिवसका वर्षेनी फेरिरहने यस्ता नाराहरुले के आफ्ना उद्देश्य पूरा गर्न सकेका छन् त ? यसै सेरोफेरोमा शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीद्वारा भदौ २२, २०६८ शिक्षा तथा साक्षरता दिवस कै दिन आयोजित परिसम्वाद कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तिहरु प्राध्यापक डा. विद्यानाथ कोइराला, शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थी र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीसँग शैक्षिक जनशक्ति विकास केन्द्रका डा. दिपेन्द्र गुरुङले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ । यस परिसम्वाद कार्यक्रम पहिलो पटक यहाँहरु समक्ष प्रस्तुत छ ।

No comments:

Post a Comment