Sunday, January 1, 2012

देशको धेरै कुरा बिग्रनुमा नेता र अस्थिर राजनीति वा स्थायी सरकार भनिने प्रशासन यन्त्र को बढी दोषी ?



देशको धेरै कुरा बिग्रनुमा नेता र अस्थिर राजनीतिलाई दोष दिइन्छ । देशको भताभुङ्ग स्थिति आउनुमा चाँहि स्थायी सरकार भनिने प्रशासन यन्त्र चाँहि कतिको भागिदार छ त पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व सचिव भोजराज पोखरेल र बहालवाला वातावरण सचिव कृष्ण ज्ञवालीसँग बिबिसी नेपाली सेवा नयाँ नेपाल कार्यक्रमका लागि रमा पराजुलीले लिनुभएको अन्तरवार्ताको अंश ।
भोजराज पोखरेल भन्नुहुन्छ - म बाबुरामजीलाई तपाईंहरु मार्फत भन्दछु । अहिले सम्म जनताले नमस्कार हजूर भन्दै अफिसमा आए छ भन्देखिन अब जनतालाई आएका मान्छेहरुलाई अफिसका मान्छेले हजूर नमस्कार दिदी दाजु भाइ किन पाल्नुभो भनेर किन आउनु भो भनेर भन्दिने एउटा संस्कार बनाइदिनुस न । त्यसो भए जनताले आफूलाई सम्मानित भएको अनुभव गर्छ ।

Source : www.bbc.co.uk/nepali

No comments:

Post a Comment